Thursday, March 22, 2018

New GK Capsule भाग -१, २५ प्रश्न र उत्तर


.अमेरिकी आईटी अनलाईन ब्लुमवर्ग संस्थाको सर्वक्षण अनुसार हाल बिश्वका सबै भन्दा धनी व्यक्तिको हुन ?
-जेफ बेजोस

२. जेफ बेजोसको कुल सम्पति कति छ ?
-९० अर्ब ६० करोड अमेरिकी डलर

३. नेपालको पहिलो उध्योग विराटनगर जुट मिलको स्थापना कहिले भएको थियो ?
- वि.सं. १९९३ असार ३०

४. विराटनगर जुट मिल पुर्ण रुपले  कहिले बन्द भयो ?
- वि.सं. २०७२ भदै १९ गते बाट

५. विराटनगर जुट मिल पुनः संचालनमा कहिले आयो ?
- वि.सं. २०७४ मंसिर ८

६. संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयबाट घोषणा गरिए अनुसार नेपालको प्रथम सफा सहर कुन हो ?
- धनकुटा

७. नेपालको पहिलो नर्स को हुन ?
-लामु अमात्य

८. सिरियामा कहिले युद्द विराम सम्झौता भयो ?
- सन् २०१७ जुलाई ९

९. गोरखापत्र पत्रकारिता पुरस्कार २०७४ बाट को सम्मानित भए ?
-पत्रकार परशुराम खरेल

१०. ४३ औ जि-७ (G-7 ) को सम्मेलन कहिले भयो ?
- सन् २०१७ मे २६-२७

११. ४३ औ जि-७ (G-7 ) को सम्मेलन कहा भएको थियो ?
-इटालीको टोर्मिना शहरमा

१२. जि-७ (G-7 ) का राष्ट्रहरु कुन कुन हुन ?
- अमेरिका, जापान, बेलायत, फ्रान्स, इटाली, जर्मनी र क्यानडा

१३. ६६ औ मिस युनिभर्स-२०१७ हुने व्यक्ति को हुन ?
-डेमि नेगा नेल पिटर्स (दक्षिण अफ्रिका )

१४. ६७ औ मिस वल्ड-२०१७ हुने व्यक्ति को हुन ?
-मानुषि चिल्लर (भारत )

१५. राष्ट्रिय कर दिवस कहिले मनाईन्छ ?
- मंसिर

१६. नागरिकता पाउने विश्वको पहिलो रोवटको नाम के हो ?
- रोफिया रोवट
-नागरिकता दिने देश- साउदी अरेविया
- दिएको मिति – सन् २०१७ अक्टोवर २५


१७. पुर्वप्रधानमन्त्री किर्तिनिधी विष्टको निधन कहिले भयो ?
-वि.स. २०७४ कार्तिक २५

१८. जनआन्दोलन स्वर्णपदक २०७४ बाट को सम्मानित भए ?
-पूर्व राष्ट्रपति डा. रामवरण यादव

१९. पहिलो नेपाल आईडल हुने व्यक्ति को हुन ?
- बुद्द लामा

२०. नेपाल आईडलको फाईनल प्रतियोगिता कहिले र कहा भएको थियो ?
-सन् २०१७ सेप्टेम्बर २३ , कतारको दोहा

२१. युनेस्को प्रमुखमा निर्वाचित व्यक्ति को हुन ?
- औड्रे अजुले

२२. मिस नेपाल २०१७ को उपाधि कसको हात लाग्यो ?
- निकिता चन्दक (मोरङ )

२३. पहिलो मिस नेपाल हुने महिला को हुन ?
- रुबी राणा (सन् १९९४ )

२४. सबै भन्दा बढि वडा भएको महानगरपालिका कुन हो ?
-पोखरा लेखनाथ (३३ वडा )


२५. काठमाडौं देखि निजगढ जोड्ने फास्ट ट्राकको शिलान्यास कहिले भयो ?
- वि.स. २०७४ जेठ १४ गते
-कुल लम्बाई- ७६.४ किमि

भिडियोमा हेर्न र सुन्नकोलागि तल Click गर्नुहोला ।

No comments:

Post a Comment