Thursday, March 22, 2018

ना.सु. २०७४ मा सोधिएका केही प्रश्नहरु र तिनका उत्तर

1. जिरो ईनर्जी हाउस कहा छ??
-
ललितपुर (पुल्चोक)
2. SEZ
कुन जिल्लामा सन्चालनमा छ??
-
रुपन्देही
3.
द म्यान वुकर पुरस्कार 2017 कसलाई प्रदान गरियो??
-
जर्ज सान्डर्स
4.
आसियन राष्ट्रहरुमा प्रतिव्यक्ती आए सवैभन्दा कम भएको राष्ट्र कुन हो??
-
म्यानमार 
5. Carnauba Wax उत्पादन हुने देश कुन हो??
- ब्राजिल
6. लुम्वीनी कहिले विश्व सम्पदा सुचिमा सुचिकृत भएको हो??
-
सन 1997
7.
सप्तकोषी नदिको वार्षिक बहाव क्षमता कति रहेको छ??
-1564
घन मीटर
8.
भुगोलको ईतिहासमा कुन शताव्दीलाई "नया खोजको युग" भनि चिनिन्छ??
- 18
औ शताव्दी
9.
विश्व सम्पदा दिवस 2017 को विषय(Theme) के हो??
-
सास्कृतिक सम्पदा र दिगो पर्यटन
10.
अन्तिम आदेश (last order) कसको कृती हो??
- Graham Swift
11.
भारत सरकारले कुन दिन छोरी दिवशको रुपमा मनायो??
- 2016
अगस्त 11
12. एक अर्कोको एेनामा देखिने प्रतिविम्व(Mirror Image) हुने आकार भएका महादेशहरु कुन कुन हुन??
-
अफ्रिका र दक्षिण अमेरिका
13.
सुर्यवाट विभिन्न ग्रहहरुको दुरीको आधारमा नजिक देखि टाढा क्रमश कुन मिल्दछ??
-
पृथ्वी, मंगल, बृहस्पती, शनि, अरुण, वरुण
14.
तलको कुन भनाई सहि छ??
1.
ईसिमोडले समेट्ने हिंदकुश क्षेत्रमा नेपाल पर्दैन
2.
नेपालले रामसार सन्धीमा सन 1987 मा हस्ताक्षर गरेको हो
3.
क्योटो घोषणापत्र सन 1998 मा पारित भएको हो
- 2
मात्र ठिक
15.
सहि जोडा..!!
माईकल फाराडे विद्युत विच्छेदनको सिद्धान्त
चाल्र्स डार्विन विकासवादको सिद्धान्त
अल्वट आईन्स्टाईन सापेक्षतावादको सिद्धान्त
आईज्याक न्युटन गुरुत्वकर्षणको सिद्धान्त
16.
जीव बिकासमा वातावरणको प्रभाव धेरै महत्त्वपूर्ण छ, यो भनाई कसको हो ?
-
लेमार्क
17.
निम्न कथन बिचार गर्नुहोस ?
1.
बाँज र फ्लाट बनस्पती समशितोष्ण पतझर जंगलमा पाइन्छ
2.
चिलाउने कटुसको बनस्पती समशितोष्ण सदाबहार जंगलमा पाइन्छ
3.
काई र लेउ समशितोष्ण सदाबहार कोणधारी जंगलमा पाइन्छ
- 1
2 ठिक
18. विश्व दिगो विकासको 12 औ लक्ष्य कुन हो??
-
दिगो उत्पादन र उपभोग को ढाँचा सुनिश्चित गर्ने
19.
झरना र अवस्थित जिल्ला मध्ये नमिल्ने जोडा कुन हो?
1.
छरछरे पाल्पा
2.
सुलिगाड डोल्पा
3.
ओडारी मुगु
4.
जोरपानी डोटी
- 3
गलत
20.
निम्न धर्मवारे विचार गर्नुस..!!
1.
जैन धर्मको विरोध मुर्तिपुजा हो
2.
शिख धर्मको विरोध गृहस्थी छाडेर जंगलमा तपस्या गर्ने हो
3.
वोन धर्मको विकास भारतमा भएको हो
- 1
2 सहि
21.
जोडा मिलाउनुहोस (सहि जोडा)..!!
नेपाल IUCN को सदस्य सन 1973
ग्रीन पिसको स्थापना सन 1971
UNEP
को स्थापना सन 1972
22.
जोडा मिलाउनुहोस (सहि जोडा)..!!
कुमाल माटे ढुकुर
सतार जुरि
थामि चालिङ
मुसहर झर्को
23.
नेपाली ईतिहासका घटनाहरु सहि काल क्रम अनुसार मिलाउनुहोस..!!
A.
नेपाल संयुक्त राष्टसंघको सदस्य भएको
B.
नेपालमा पहिलो जनगणना भएको
C.
नेपालमा कागजी नोटको प्रकाशन
-- B, C, A
24.
तलका रोगहरु के कारणले लाग्छ बिचार गर्नुहोस ?(सहि जोडा)
दादुरा भाइरस
दाद फन्जाई
मलेरिया प्रोटोजोवा
कुष्ठरोग ब्याक्टेरिया
25. अन्तराष्ट्रिय अधिकार पत्रले के के विषय समेट्छ??
1.
मानव अधिकार को घोषणा पत्र
2.
अार्थिक, सामाजिक, सांस्कृतिक सम्वन्धी अन्तराष्ट्रिय प्रतिज्ञापत्र
3.
नागरिक एवम राजनिती सम्वन्धी अन्तराष्ट्रिय प्रतिज्ञापत्र
-- 1,2,3
सवै
26.
निम्न लिखित कथनहरु बारे बिचार गर्नुहोस ?
1.
संसारको पहिलो मानव मुटु प्रत्यारोपण कृस्टियन बनार्ड द्वारा गरिएको थियो ।
2.
अग्सिजनको उच्च आंशिक चापको कारणले उच्च उचाईमा उच्च बिरामी हुन्छ ।
-- 1
मात्र ठिक
27.
विश्व आर्थिक मन्च द्वारा प्रकासित यात्रा र पर्यटन प्रतिस्पर्धात्मक सुचकांक 2017 अनुसार बिस्वभरका 136 अर्थ ब्यावस्थामा नेपाल कति औ स्थानमा छ ?
----103
स्थानमा
28.
चित्राक्षर लिपीको विकास कुन सभ्यताबाट भएको हो??
-
सिन्ध घाँटीको सभ्यता
29.
वौद्धिक दर्शनको 6 पद्धतीमध्ये सबैभन्दा पुरानो दर्शन कुन हो??
--
साङ्ख्य
30.
तलका भनाई विचार गर्नुहोस..!!
1.
नेपाली वास्तुकलामा पशुपतीनाथको मन्दिर प्यागोडा शैलिको एक उत्तम उदाहरण हो
2.
मगर भाषा भारोपेली भाषा परिवार अन्तर्गत नपर्ने भाषा हो
3.
दमाहा पन्चेवाजामा पर्दैन
4.
घाटु नाच र तर्वारे नाच क्रमश गुरुङ्ग र गन्धर्व समुदायमा प्रचलित छन
--- 3
मात्र



लोक सेवा आयोग २०७४-१०-२७ गते सोधिएका प्रश्नोत्तर शाखा अधिकृत


  प्रथम चरणको प्रतियोगितात्मक लिखित परिक्षाको प्रश्नोत्तर

१  १.युफ्रेट्स र टिग्रीस नदीको दोभानमा रहेको शहर कुन हो ?
-बगदाद

२. नेपाल र माल्दिभ्स बीचको प्रमाणिक समय कति फरक छ ?
- ४५ मिनेट

३. युनेस्को सम्पदा क्षेत्र भित्र पर्ने (विलान्द्रा झील क्षेत्र ) कहाँ अवस्थित छ ?
- अस्ट्रेलिया

४. क्षेत्रफलका आधारमा ठूलोबाट साना देशको क्रम कुन सहि हो ?
- चीन , भारत , मंगोलिया, साउदी अरब

५. 'Big Bang Theory' देहायको कुन विषयसँग सम्वन्धित छ ?
- सृष्टिको उत्पत्ती

६. नेपालको संघीय संसदको प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १-१ जनाका दरले निर्वाचित हुने जिल्लाको संख्या कति छ ?
-३५

७. नेपालको संविधान अनुसार " दूरसंचार " कसको अधिकार सूची भित्र पर्छ ?
- संघको अधिकार सूची 

८. ' kikiki Huna ' के हो ?
- किरा

९. राष्ट्रिय जनगणना २०६८ अनुसार सबैभन्दा कम परिवारको सदस्य संख्या भएको जिल्ला कुन हो ?
- कास्की

१०. ग्लोबल- 500 पुरस्कार पाउने पहिलो नेपाली को हुन ?
- डा. कृष्णकुमार पाण्डे

११. 'Green Cross International' को संस्थापक अध्यक्ष को हुन ?
- मिखाइल गोर्वाचोभ

१२. Anti Retro Viral Therapy कुन रोगसँग सम्बन्धीत छ ?
- AIDS

१३. Dry Ice के हो ?
- ठोस कार्वन डाईअक्साईड

१४. 'The Universe of a Nutshell ' का लेखक को हुन ?
- विलियम हकिन्स

१५. सुपरनोभालाई के को रुपमा पनि चिनिन्छ ?
- डाईङ् स्टार

१६ अन्तर्राष्ट्रिय नविकरणीय उर्जा एजेन्सीको प्रधान कार्यालय कहाँ छ ?
-    Abu Dhabi

१७. विश्व व्यापार सघं )WTO) को स्थापनामा देहायका मध्य कुन राउन्डको भूमिका छैन ? 

- TIDP Round

१८. सन् २०१७ को अक्टोवरसम्म संयुक्त राष्ट्र संघीय भ्रष्टाचार विरुद्दको महासन्धिमा पक्षधर राष्ट्रहरु कति वटा रहेका छन ? 

- १८३

१९. अन्तर्राष्ट्रिय श्रम संगठनले कहिले नोवल शान्ति पुरस्कार प्राप्त गरेको थियो ? 

- सन् १९६९ 

२०. जटिल मानिएको कलेजो प्रत्यारोपण नेपालमा सफलता पूर्वक सम्पन्न गरिएको थियो । नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपण गरिने व्यक्तिको हुन ? 

-बलराम नागा

२१. RIBA अन्तर्राष्ट्रिय पुरस्कार कुनचाहि बिधासँग सम्वन्धित छ ? 

-  Engineering

२२. सन् २०१७ को World Economic Forum को प्रतिवेदन अनुसार विश्वका पाँच ठूला अर्थतन्त्र भित्र कुन-कुन देश पर्दछन ? 

- अमेरिका, चिन, जापान, जर्मनी, बेलायत