Thursday, March 22, 2018

लोक सेवा आयोग २०७४-१०-२७ गते सोधिएका प्रश्नोत्तर शाखा अधिकृत


  प्रथम चरणको प्रतियोगितात्मक लिखित परिक्षाको प्रश्नोत्तर

१  १.युफ्रेट्स र टिग्रीस नदीको दोभानमा रहेको शहर कुन हो ?
-बगदाद

२. नेपाल र माल्दिभ्स बीचको प्रमाणिक समय कति फरक छ ?
- ४५ मिनेट

३. युनेस्को सम्पदा क्षेत्र भित्र पर्ने (विलान्द्रा झील क्षेत्र ) कहाँ अवस्थित छ ?
- अस्ट्रेलिया

४. क्षेत्रफलका आधारमा ठूलोबाट साना देशको क्रम कुन सहि हो ?
- चीन , भारत , मंगोलिया, साउदी अरब

५. 'Big Bang Theory' देहायको कुन विषयसँग सम्वन्धित छ ?
- सृष्टिको उत्पत्ती

६. नेपालको संघीय संसदको प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १-१ जनाका दरले निर्वाचित हुने जिल्लाको संख्या कति छ ?
-३५

७. नेपालको संविधान अनुसार " दूरसंचार " कसको अधिकार सूची भित्र पर्छ ?
- संघको अधिकार सूची 

८. ' kikiki Huna ' के हो ?
- किरा

९. राष्ट्रिय जनगणना २०६८ अनुसार सबैभन्दा कम परिवारको सदस्य संख्या भएको जिल्ला कुन हो ?
- कास्की

१०. ग्लोबल- 500 पुरस्कार पाउने पहिलो नेपाली को हुन ?
- डा. कृष्णकुमार पाण्डे

११. 'Green Cross International' को संस्थापक अध्यक्ष को हुन ?
- मिखाइल गोर्वाचोभ

१२. Anti Retro Viral Therapy कुन रोगसँग सम्बन्धीत छ ?
- AIDS

१३. Dry Ice के हो ?
- ठोस कार्वन डाईअक्साईड

१४. 'The Universe of a Nutshell ' का लेखक को हुन ?
- विलियम हकिन्स

१५. सुपरनोभालाई के को रुपमा पनि चिनिन्छ ?
- डाईङ् स्टार

१६ अन्तर्राष्ट्रिय नविकरणीय उर्जा एजेन्सीको प्रधान कार्यालय कहाँ छ ?
-    Abu Dhabi

१७. विश्व व्यापार सघं )WTO) को स्थापनामा देहायका मध्य कुन राउन्डको भूमिका छैन ? 

- TIDP Round

१८. सन् २०१७ को अक्टोवरसम्म संयुक्त राष्ट्र संघीय भ्रष्टाचार विरुद्दको महासन्धिमा पक्षधर राष्ट्रहरु कति वटा रहेका छन ? 

- १८३

१९. अन्तर्राष्ट्रिय श्रम संगठनले कहिले नोवल शान्ति पुरस्कार प्राप्त गरेको थियो ? 

- सन् १९६९ 

२०. जटिल मानिएको कलेजो प्रत्यारोपण नेपालमा सफलता पूर्वक सम्पन्न गरिएको थियो । नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपण गरिने व्यक्तिको हुन ? 

-बलराम नागा

२१. RIBA अन्तर्राष्ट्रिय पुरस्कार कुनचाहि बिधासँग सम्वन्धित छ ? 

-  Engineering

२२. सन् २०१७ को World Economic Forum को प्रतिवेदन अनुसार विश्वका पाँच ठूला अर्थतन्त्र भित्र कुन-कुन देश पर्दछन ? 

- अमेरिका, चिन, जापान, जर्मनी, बेलायत

 

 

No comments:

Post a Comment