Thursday, March 22, 2018

शाखा अधिकृत तथा नासु बिशेष महत्वपूर्ण बस्तुगत प्रश्नोत्तर




1.नेपाल भूकम्पीय जोखिमका हिसाबले विश्वको ११ औ स्थानमा रहेको छ भने बाढीपहिरो अर्थात पानीजन्य प्रकोपबाट हुने जोखिमका हिसाबले कति औं स्थानमा रहेको छ ?
  ३० औं

2.   प्रशासन सुधारका सम्बन्धमा गठित पहिलो आयोग कुन हो ?

      बुच कमिसन २००९

3.   भूकम्पपछिको पुननिर्माणका लागि सरकारद्धारा आयोजित नेपालको पुननिर्माणका लागि अन्तराष्ट्रिय सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?

       वि.सं २०७२ असार १० काठमाडौं

4.   सार्वजनिक खरिदसम्बन्धी सम्पूर्ण कामकारबाही कहिलेदेखी विद्युतिय माध्यमबाट सुरु भयो ?

       – वि.सं २०७२ साउन १

5.   समाज सेवाका क्षेत्रमा विश्वसामु छाप छोड्न सफल मदर टेरेसाकी उत्तराधिकारी सिस्टर निर्मलाको निधन कहिले भयो ?

       – वि.सं २०७२ असार ८

6. अन्तराष्ट्रिय ओलम्पिक दिवस कहिले मनाउने गरिन्छ ?

– जून २३

7. हामी हाम्रा विचारले बनेको हुन्छौ,हामी जे सोच्छौ, त्यही बन्छौ,जब दिमाग पवित्र हुन्छ,तब आनन्दले छायाले जस्तै पछ्याउँछ । भन्ने विचारक को हुन् ?

– गौतम बुद्ध

8. सन् २०१५ जून २२ मा पेरिसस्थित युनेस्कोको मुख्यालयमा कसको मूर्ति स्थापना गरिएको छ ?

– गौतम बुद्ध

9. नेपाललाई कहिलेसम्ममा अल्पविकसित राष्ट्रको सूचीबाट विकासशील राष्ट्रको सूचीमा स्तरोन्नती गर्ने लक्ष्य छ ?
– सन् २०२२

10. प्रसिद्ध पर्यटकीय स्थल पुनहिल कहाँ पर्दछ ?

– म्याग्दी



11. साढे जुझाई कसको संम्झनामा चलाएको थियो ?

-जय पृथ्विवहादुर सिंह
12. L.P.G मा कुन ग्यास हुन्छ?

-ब्युटेन
13. समावेशी लोकतन्त्रका प्रतिपादक को हुन?

-टकिस फोटोपउलस
14. डोनाल्ड ट्रम्पले कति ईटेक्ट्रोल मत प्राप्त गरेका थिए ?

- 276

15. फिफाको प्रथम महिला महासचिव फातिमा समोरा कुन देश की हुन ?

-सेनेगल
16. 2068 को जनगणना अनुसार नेपालमा वृध्दको संख्या कति छ?

-8.13%
17. आनुवांशिक विज्ञानका पिता को हुन ?

-ग्रेगर जोहान मेण्डल
18. The Goldman award कुन क्षेत्रसंग सम्वन्धित छ?

Environmental sector

19. राज्य शक्ती भन्नाले के वुझिन्छ?

– कार्यपालिका,व्यवस्थापिका र न्यायपालिका सहित अवशिष्ट अधिकार समेत

20. UNO को वडापत्रमा कति अध्याय छन र हस्ताक्षर कुन ठाउमा भएको थियो ?

- 19 अध्याय,सनफ्रान्सिस्को

21. नेपाल र विदेशी संयुक्त लगानीमा खोलिएको पहिलो वैङ्क कुन हो ?

-नविल वैङ्क
22. नेपालमा सार्वजनिक यातायातको शुरुवात कहिलेवाट भएको हो ?

-वि.स. 1996
23. खसराज्य कुन ठाउमा थियो ?

-जुम्ला(कर्णाली)
24. हांगा टंगा टापु कुन महासागरमा रहेको छ?

-प्रशान्त महासागर
25. Big Brother Law रसिया को कस्तो कानुन हो?

-Anti Terrorism





No comments:

Post a Comment