२६. विश्वको सबैभन्दा
अग्लो व्यक्ति को हुन ?
- सुल्तान कोसेन , टर्कि
, ८ फिट ३ इन्च
२७. विश्वको सबैभन्दा
होचो व्यक्ति को हुन ?
- जुनरी वालाविङ ,
फिलिपिन्स , २३.५ इन्च
२८. विश्वकै कान्छी
सगरमाथा आरोहणीको नाम के हो ?
- निमा छुम्जी शेर्पा
- आरोहण मिति- सन् २०१२
मे १९
२९. विश्वकै लामो रेल्वे
सुरुङ कुन देशमा छ ?
-स्विजरल्यान्ड (ल- ५७
किमि)
३०. पोखराला ९ ताल
रामसारमा कहिले सूचिकृत भएका हुन ?
- सन् २०१६ फ्रेबुअरी २
३१. SEZ (Special Economic Zone ) कहिले संचालनमा आयो ?
- वि.स. २०७१ मंसिर २
३२. नेपालले अन्ना (ANNA) को सदस्यता
कहिले पायो ?
-सन् २०१६ जुन २३
३३. जगदम्बा श्री
पुरस्कार-२०७३ पाउने व्यक्ति को हुन ?
- दुर्गा बराल "
वात्सायन "
३४. ८९ औ ओस्कार पुरस्कार
२०१७ प्राप्त गर्ने चलचित्र कुन हो ?
- मुन लाईट
३५. एशियन म्यान अफ द इयर अवार्ड-२०१६ पाउने
व्यक्ति को हुन ?
- नेपालका विनोद चौधरी
३६. कविशिरोमणि पुरस्कार
-२०१६ पाउने व्यक्ति को हुन ?
- भाषाविद् बालकृष्ण
पोखरेल
३७. The Man Booker Prize-2017 पाउने व्यक्ति को हुन ?
- जर्ज सेन्डर्स
(अमेरिका)
-Liconln in the Bardo किताबको आधारमा
३८. टेलिकम कम्पनी अफ
द इयर-२०१६ को अवार्ड कसले पायो ?
- एनसेल
३९.म्याग्दीको दानामा
तारा एयरलाईन्सको विमान दुर्घटना कहिले भएको थियो ?
- बि.स. २०७२ फागुन १२
४०. नेपालको राष्ट्रिय
खेल कुन हो ?
- भलिबल , घोषणा मिति-
२०७४ जेठ ८
४१. G-20 सम्मेलन २०१७ कहिले र कहा भएको थियो ?
- सन् २०१७ जुलाई ६-८ ,
जर्मनीको ह्यामवर्गमा
४२. कुलमान घिसिङ बिधुत
प्राधिकरणका कार्यकारी निर्देशक कहिले भएका हुन ?
- वि.स. २०७३ भदै ३०
४३. भारतका पूर्व
राष्ट्रपति ए.पी.जे अव्दुल कलामको निधन कहिले भयो ?
- वि.सं २०७२ भाद्र १८
४४. नेपाल सरकारले सन्
२०१८ लाई के का रुपमा मनाउने भएको छ ?
- नेपाल भ्रमण बर्ष
४५. कामका लागि धेरै
नागरिक विदेशीने मुलुक कुन हो ?
- लेवनान, दोस्रो नेपाल
४६. ट्रे प्रविधि केसँग
सम्बन्धीत छ ?
- कृषिसँग
४७.नेपालमा रवर खेतिको
सुरुवार कहाबाट भएको थियो ?
- झापा (२०४७ )
४८. नेपालमा मात्रै पाईने
फल कुन हो ?
- लप्सी (२८ जिल्ला )
४९. महेन्द्र राजमार्गको
अन्तर्राष्ट्रिय रुट नम्बर कति हो ?
- A2
५०. भिटामिन B12को कमिले के हुन्छ ?
- तौल घट्नु
No comments:
Post a Comment