नेपालका बिभिन्न चर्चित ठाउहरुको उँचाई
भेडेटार ( धनकुटा ) १४२० मि.
श्रीनगर ( पाल्पा ) १४९२ मि.
पञ्चमूल सिरुबारी(स्याङ्जा) १७०० मि.
घान्द्रुक ( कास्की ) २००० मि.
ककनी ( नुवाकोट ) २१६० मि.
नगरकोट (भक्तपुर ) २१७५ मि.
हेलम्बु ( सिन्धुपाल्चोक ) २२८५
मि.
फूलचोकी ( ललितपुर ) २७९१ मि.
मुक्तिनाथ ( मुस्ताङ्ग ) ३७५०
मि.
स्वर्गद्वारी आश्रम (प्युठान) ६९६०
फिट
श्रीअन्तु डाँडा (ईलाम ) ७६३७ फिट
रेसुङ्गा (गुल्मी ) ७६८२ फिट
No comments:
Post a Comment